बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी कमिटीका अध्यक्ष झाव लेजिबीच भेटवार्ता भएकाे छ।
मंगलबार दुई देशका प्रतिनिधिमण्डलका साथ उनीहरूबीच ग्रेट हल अफ पिपलमा भेटवार्ता भएकाे हाे।
यसअघि मंगलबार नै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनपिङ र चिनियाँ समकक्षी ली छ्याङसँग पनि भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री ओली साेमबार जनवादी गणतन्त्र चीनको चार दिने औपचारिक भ्रमणका लागि बेइजिङ पुगेका थिए।


श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया