बिएल संवाददाता
काठमाडौँकाे कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ को अध्यक्षमा कांग्रेसका राजेन्द्र बानियाँ विजयी भएका छन्।
आइतबार भएकाे उपनिर्वाचनकाे अन्तिम मत परिणामअनुसार बानियाँले ७ सय ४२ मत ल्याएर विजयी भएका हुन्।
बानियाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले ४ सय ९५ मत ल्याएर दाेस्राे स्थान हासिल गरेकी छन्।
यसैगरी नेकपा माओवादी केन्द्रका नारायण विष्टले २८७ मत ल्याएका छन् भने एमाले उम्मेदवार बद्री बुढाथोकीले १५३ मत ल्याएर चाैथाे भएका छन्।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया