बिएल संवाददाता
सर्वोच्च अदालतको बोर्डमा कालो रंग छ्यापिएकाे छ।
विनु यादवले मंगलबार सर्वोच्चकाे मुल गेट अघिकाे बोर्डमा कालो रंग छ्यापेकी हुन्।
श्रीमानबाट घरेलु हिंसामा परेको दाबी गर्दै आएकी यादवले सर्वोच्चकाे बोर्डमा कालो रंग छ्यापेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।
कालो साडी लगाएर पठाओमा आएकी उनले मोटरसाइकलबाट झर्नासाथ कालो छ्यापेकाे प्रहरीले जनाएकाे छ।
प्रहरीका अनुसार अहिले बोर्डमा लागेको रंग पानीले सफा गरिसकिएकाे छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया