शुक्रबार, ०३ अप्रिल २०२६

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

File Photo
• • •

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

आज साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेगरी बैठक बोलाइएको हाे। 

यस्तै प्रधानमन्त्री ओलीले आज मन्त्रालयका सचिवहरूसँग गर्ने भनिएको त्रैमासिक समीक्षा स्थगित भएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!