बिएल संवाददाता
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले काम गर्नेलाई काम गर्न दिनुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्।
‘नेकपा एमालेलाई देशको विकास गर्न नसक्ने भने आरोप लगाउने गरिन्छ। जसले देशको विकासको नेतृत्व गर्न सक्दछ, उसलाई बद्नाम गर्न खोज्ने, खुट्टा तान्ने प्रवृति रहने हो भने यो देश बन्दैन भन्ने सच्चाइलाई बुझेर हामीले भन्न सक्नुपर्छ, काम गर्नेहरुलाई काम गर्न देऊ आजको जागरण सभाले त्यो सन्देश दिन सक्नुपर्छ’, महासचिव पोखरेलले भने।
उनले नेपाल बनाउन सक्ने पार्टी एमाले मात्रै भएको दाबी गर्दै भ्रमको पछाडि नलाग्न जनतालाई अपील गरे।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया