बिएल संवाददाता
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेलाई समाप्त पार्ने खेल भइरहेको बताएका छन्।
काठमाडौँको दरबारमार्गमा भइरहेको जागरणसभालाई सम्बोधन गर्ने क्रममा महासचिव पोखरेलले यस्ताे बताएका हुन्।
‘आजको दिनमा भ्रम छरेर एमालेलाई समाप्त गर्ने कोसिस गरिरहेको छ’, महासचिव पोखरेलले भने, ‘तर, हामी त्यो हुन कदापि दिने छैनौँ।’
उनले एमालेले विगतमा गरेका कामहरुको स्मरण गराउँदै अहिले पनि त्यही गतिमा काम गर्न खोजेको दाबी गरे।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया