बिएल संवाददाता
सत्ताकाे नेतृत्व गरिरहेकाे दल नेकपा एमालेले काठमाडाैँमा शक्ति प्रदर्शन गरेकाे छ।
जागरण सभा नाम दिएर एमालेले शुक्रबार काठमाडाैँमा शक्ति प्रदर्शन गरेकाे हाे।
काठमाडौँका विभिन्न ठाउँबाट र्याली निकालेकाे एमालेले अहिले दरबारमार्गमा पुगेर सभा गरिरहेकाे छ।
सभालाई प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
राजनीतिक र सामाजिक अराजकता मच्चाउनेविरुद्ध नागरिकलाई सचेत बनाउने उद्देश्यसहित जागरणसभाकाे आयोजना गरेकाे एमालेले जनाएकाे छ।


















श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया