कतार एयरवेजकाे जहाजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गरेको छ।
मंगलबार कतारको दोहाबाट आएको कतार एयरवेजको वाइड बडी जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हाे।
३३ यात्रु लिएर कतार एयरवेज भैरहवा आएको हाे। ती यात्रुमध्ये १ जना भैरहवा झरेकाे र ३२ जनालाई काठमाडौँ ल्याइने विमानस्थलले बताएकाे छ।