नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।
यही २४ गते शनिबार बस्नेगरी सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार बैठकमा स्थानीय उपनिर्वाचनको तयारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ।