प्रधानमन्त्री ओलीले लगाए बुबाको हातबाट टीका

Break n Links
Break n Links

प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट दसैँको टीका लगाएका छन्।

ओलीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान शुभसाइतमा पिता मोहनप्रसादको हातबाट टीका र जमरा लगाएका हुन्।

आफूले टीका लगाएपछि प्रधानमन्त्री ओलीले श्रीमती तथा आफन्तजनलाई टीका लगाइदिएका छन्।

प्रकाशित मिति: : 2024-10-12 12:50:00

प्रतिकृया दिनुहोस्