बिएल संवाददाता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ सय ६० ग्राम सुनसहित एक भारतीय महिला पक्राउ परेकी छन्।
मंगलबार राति दुबईबाट एयर अरेबियाको उडानमार्फत काठमाडौं उत्रिएकी भारतीय नागरिक मिना सुर्जित सिंह खेमानीलाई उक्त सुनसहित विमानस्थल सुरक्षा प्रहरीले पक्राउ गरेको हो।
असहज देखिएपछि महिलालाई प्रहरीले निगरानीमा राखेको थियो। प्रहरीले सुन पेटमा सुन लुकाएर ल्याएको आशंका गरेपछि ती महिलाले अस्वीकार गरेकी थिइन्। तर, प्राविधिक जाँचका क्रममा ती महिलाको मलद्वारमा १ किलो बढी सुन फेला परेको थियो।
प्रहरीका अनुसार ती महिलाले कालो पलास्टिकमा बेरेको तीन डल्ला पोका सुन मलद्वारमा लुकाएर ल्याएको अवस्थामा फेला परेको हो।
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया