बालुवाटार छाडेका प्रचण्डलाई खुमलटारमा भव्य स्वागत

Break n Links
Break n Links

शुक्रबार संसदबाट विश्वासको मत पाउन नसकेसँगै प्रधानमन्त्री निवास बालुवाटार छाडेका कामचलाउ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निजी निवास खुमलटारमा भव्य स्वागत गरिएको छ। 

उनलाई माओवादी समर्थकहरूले भव्य स्वागत गरेका हुन्। फूलमाला, बाजागाजासहित उनको स्वागत भएको थियो। स्वागतपछि प्रचण्डले त्यहाँ उपस्थितलाई सम्बोधन गरेका थिए। 

यो पनि– 
प्रकाशित मिति: : 2024-07-12 19:27:00

प्रतिकृया दिनुहोस्