प्रचण्ड काम चलाउ प्रधानमन्त्री

Break n Links
Break n Links

संसदबाट विश्वासको मत नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काम चलाउन प्रधानमन्त्री भएका छन्। 

राष्ट्रपति कार्यालयले उनलाई संविधानको धारा ७७ को उपधाराअनुसार अर्को मन्त्रिपरिद् गठन नभएिसम्मका लागि सरकार चलाउन तोकादेश गरेका छन्। 

 शुक्रबार संसद बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रचण्ड पदमुक्त भएका थिए। 

यो पनि– 
प्रकाशित मिति: : 2024-07-12 19:19:00

प्रतिकृया दिनुहोस्