देउवा र ओलीबीच सहमति पत्रमा हस्ताक्षर

Break n Links
Break n Links

काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ सरकार गठनबारे तयार पारिएको सहमतिपत्रमा हस्ताक्षर भएको छ। 

दुवै जना नेताले सरकार चलाउने सहमति पत्रमा हस्ताक्षर गर्दै पत्रसाटासाट गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार संसद बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी पदमुक्त भएका थिए। 

त्यसलगत्तै नयाँ सरकार गठनको निम्ति सभापति देउवा र अध्यक्ष ओलीबीच कागजातमा हस्ताक्षर भएको हो।

प्रकाशित मिति: : 2024-07-12 19:09:00

प्रतिकृया दिनुहोस्