बिएल संवाददाता
नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा पनि पक्राउ परेका छन्।
उनलाई शुक्रबार राति पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। जिल्ला अदालत काठमडाैँले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेकाे थियाे।
साे प्रकरणमा अन्य नेताहरु धमाधम पक्राउ पर्न थालेपछि भागेका झालाई प्रहरी कन्चनपुरबाट पक्राउ गरेकाे हाे।
पक्राउपछि उनकाे स्वास्थ्यमा समस्या देखिएकाे र अहिले उपचारका लागि अस्पताल भर्ना गरिएकाे नेपाल प्रहरीकाे विशेष स्राेतले बिएल नेपाली सेवालाई जानकारी दियाे।
यस प्रकरणमा बिहीबारमात्रै एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल)का छाेरा प्रतीक थापा पक्राउ परेका थिए।
२०७९काे अन्त्यतिरबा सुरु भएकाे याे पक्ररणकाे अनुसन्धानमा दुई दर्जन बढीलाई प्रतिवादी बनाएकाे थियाे। ती मध्ये कति पुर्पक्षका लागि थुनामा छन्। भने, कति धराैटीमा छुटेका छन्। त केही अहिले पनि फरार रहेका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया