बिएल संवाददाता
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य महिला खुलातर्फको मतगणनामा जारी छ।
पछिल्लो मतपरिणामअनुसार वासना थापाले १ हजार २७५ मतसहित अग्रता लिएकी छन्। उनीपछि निमा गिरीले ९७६ मतसहित दोस्रो स्थान प्राप्त गरेकी छन्।
त्यस्तै उर्मिला थपलियाले ९७५ मतसहित तेस्रो स्थानमा प्राप्त गर्दा कुसुमदेवी थापाले ७७२ मत पाएकी छन्।
धनाकुमारी खतिवडाले ७५८, अनिता देवकोटाले ७३०, विनिता खड्काले ६९५ र सृजना अधिकारीले ६२० मत प्राप्त गरेका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया