खेलकुद इतिहासविद् नवीन अर्यालले नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई ६ सुझाव दिएका छन्।
अर्यालले बिएल नेपाली सेवामार्फत् मन्त्री श्रेष्ठलाई खेलकुद क्षेत्रमा ठुलो जालो रहेको र त्यसलाई तोड्नका लागि ‘एक्सन’मा आउन आवश्यक रहेको भन्दै ६ सुझाव दिएका छन्।
अर्यालले मन्त्री श्रेष्ठलाई खेलकुद क्षेत्रमा भएको ‘म्यानपावर’ अखडाको अन्त्य गर्न, उत्कृष्ट प्रशिक्षक उत्पादनमा जाेड दिन, नियमित लिगहरु गर्ने व्यवस्था मिलाउन, खेलकुदका नाममा भएका जग्गा जमिन तथा स्रोतलाई व्यवसायिकरण गर्न, कर्मचारी व्यवस्थापन गर्न तथा कर्मचारीकाे क्षमता अभिवृद्धि गर्न सुझाव दिएका छन्।
भिडियो ः