नयाँ पत्रिका दैनिक
यौनजन्य संक्रमणसम्बन्धी आधारभूत ज्ञान अभावमा अधिकांश यौन व्यवसायी सिफिलिस, एचआइभी, हेपाटाइटिस सीलगायत संक्रमणबाट पीडित बनिरहेका छन् । समयमा स्वास्थ्य परीक्षण नगराउने र संक्रमणलाई बेवास्ता गर्ने गरेका कारण उनीहरूमा यौनजन्य संक्रमण भयावह बन्दै गएको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा भइरहेको एकीकृत जैविक व्यवहार निगरानी सर्भिलेन्स (आइबिबिएस)ले तीन सय ६४ जना यौन व्यवसायीमा गरेको स्वास्थ्य परीक्षणबाट उनीहरू गम्भीर स्वास्थ्य समस्याबाट जुधिरहेको देखाएको हो ।
पोखरामा यौन व्यवसाय गरिरहेका महिलामा गरिएको उक्त स्वास्थ्य परीक्षणले १४.८ प्रतिशतमा सिफिलिस संक्रमण देखिएको हो । यस्तै, १.१ प्रतिशतमा एचआइभी पजिटिभ र १.६ प्रतिशतमा हेपाटाइटिस सी संक्रमण देखिएको हो ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया