रातोपाटी
विद्यार्थी संगठनहरुका कारण विश्वविद्यालय र विद्यार्थीहरूलाई के हित भइरहेको छ ? आजको ज्वलन्त प्रश्न यही हो । उल्लेखित प्रश्नको ठोस उत्तर दिन सक्ने भूमिका विद्यार्थी संगठनहरुले निर्वाह गर्नैपर्छ ।
साक्षरता दर बढाउने प्रारम्भिक उद्देश्य लिएर स्थापना गरिएको त्रिभुवन विश्वविद्यालयलाई जमाना बदलिएको अनुभूति नै छैन । ई–बोर्डको जमनामा पनि टीयू मार्कर र ह्वाइट बोर्डमा सीमित छ । सङ्ख्यामा फड्को मारे पनि गुणमा फड्को मार्न सकेको छैन ।
अन्य विश्वविद्यालयहरूको अवस्थामा पनि कुनै गुणवत्ता भेटिन्न । पछिल्ला दशकमा विश्वविद्यालयको सङ्ख्या बढ्यो तर स्थापनाको औचित्य पर्याप्त साबित भइरहेको छैन भन्दा अत्युक्ति हुँदैन । नेपाल शैक्षिक सङ्क्रमणकालीन अवधिमा छ । यो अवस्थाबाट माथि उठाउन विद्यार्थी संगठनहरुले महत्त्वपूर्ण भूमिका खेल्नैपर्छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया