रविन भण्डारी
आज माघ १ गते। देशभर विभिन्न कार्यक्रम गरी माघे संक्रान्ति पर्व मनाइँदैछ। विशेष गरेर थारु समुदाय र मगर समुदालयले यस पर्वलाई मनाउने गरेकाे भएपनि अन्य समुदालयमा समेत विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ। ‘माघे संक्रान्ति’ अर्थात् माघी पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।
आज काठमाडाैँकाे टुँडिखेलमा थारु तथा मगर समुदालयले कार्यक्रम गरी माघी पर्व मनाइरहेका छन्।
टुडिखेलमा जे देखियो हेर्नुहाेस् तस्बिरमा:






माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया