अपडेटः राप्ती नदीमा बस खस्दा पाँच जनाकाे मृत्यु

दाङकाे भालुवाङस्थित राप्ती नदीमा यात्रुवहाक बस खसणदा पाँच जनाकाे मृत्युु भएकाे छ। 

इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जवल सिंहका अनुसार हालसम्म पाँच जनाकाे मृत्यु भएकाे छ भने ३५ जनाकाे उद्दार जरिएकाे छ। 

राप्ती गाउँपालिका- १ राप्ती नदीकाे पुलबाट बस नदीकाे बालुमा खसेकाे थियाे। 

बाँकेको नेपालगन्जबाट काठमाडौं जान लागेकाे भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर नदीमा खसेकाे हाे।

राप्ती नदीमा बस खस्याे

प्रकाशित मिति: : 2024-01-12 23:39:00

प्रतिकृया दिनुहोस्