‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
आइसीसी विश्वकप क्रिकेट लिग– २ काे त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ।
केही मिनेटपछि सुरु हुने खेलमा हाैसला बढाउनकाे लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिवि क्रिकेट मैदानमा पुगेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही सकयअघि युएईले टस जितेर पहिले ब्याटिङ रोजेको छ। म्याच बिहान ९:३० बजेदेखि सुरू हुँदैछ। युएईले पहिले ब्याटिङ रोजेकाले पहिलो पारिमा नेपाली बलरहरूको परीक्षा हुनेछ। उनीहरू खह्रो उत्र भने युएई सस्तैमा समिटिन्छ र नेपाललाई लक्ष्य भेटाउन सहज हुन्छ।
नेपालले आज कुनै पनि हालतमा युएईलाई पराजित गर्नुपर्ने छ। नेपालले आज युएईमाथि विजय हासिल गरेमा नेपाल सिधै विश्वकप छनोट चरणमा पुग्नेछ।
नेपाल आज मैदानमा गर या मर को अवस्थामा मैदानमा उत्रिनुपर्छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया