बिएल संवाददाता
दाङकाे भालुवाङस्थित राप्ती नदीमा यात्रुवहाक बस खसेकाे छ।
राप्ती गाउँपालिका- १ राप्ती नदीकाे पुलबाट बस नदीमा खसेकाे भालुवाङ प्रहरीले जानकारी दिएकाे छ।
बाँकेको नेपालगन्जबाट काठमाडौं जान लागेकाे भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर नदीमा खसेकाे हाे।
अहिले उद्धारकाे काम भइरहेकाे छ भने घटनाबारे थप विवरण आउन बाँकी छ।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया