मङ्गलबार, १६ डिसेम्बर २०२५

इराकमा नेपाली शान्ति सैनिक अदलीबदली

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
News Image
• • •

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि इराकमा तैनाथ सहायता मिसन गार्ड एकाइलाई बदली गर्न २१ जना शान्ति सैनिक त्यसतर्फ प्रस्थान गरेका छन्।

प्रमुख सेनानी राजेन्द्र पराजुलीको नेतृत्वमा गएको उक्त टोलीले बदली गर्ने युनिटका २१ जना शान्ति सैनिक बुधबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। उक्त मिसनमा ८८ जना नेपाली शान्ति सैनिक कार्यरत छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!