बिएल संवाददाता
कलाकार मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया गरिएको छ। सोमबार तिल गंगा आँखा प्रतिष्ठानमा देब्रे आँखाको मोतिविन्दुको शल्यक्रिया गरिएको हो।
उनको डा. सन्दुक रुइत, डा. रिता गुरुङ्ग र डा. गोविन्द पौड्याल सहितको समुहले शल्यक्रिया गरेका हुन्।
श्रेष्ठको आँखामा प्रतिष्ठानमा नै उत्पादितक इन्ट्राकुलर लेन्स (मोतिविन्दु शल्यक्रिया पश्चात राखिने लेन्स) राखिएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
उनको दाहिने आँखाको पनि मोतिविन्दुकै कारणले ३ महिना अगाडि शल्यक्रिया गरिएको थियो।
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया