बिएल संवाददाता
त्रिभुवन विमानस्थलबाट जाँच पास भएर बाहिरिएको बरामद भएको करिब सय किलो सुन प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले गृहमन्त्रीको राजीनामा माग्ने तयारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि यसबारे छलफलमा जुटेको छ।
रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले एमालेले आजको संसद बैठक अवरोध गर्ने बताए पनि आफूहरुले यसबारे केहीबेरमा बस्ने संसदीय दलको बैठकपछि निर्णय गर्ने बताए।
‘अहिले हामीले संसद बैठक अवरोध गर्ने कि नगर्ने भन्नेबारे केही निर्णय गरेका छैनौँ’, परियारले भने, ‘त्यसकै लागि संसदीय दलको बैठक बस्नै लाग्यो, अब बैठकले जे भन्छ त्यही हुन्छ।’
प्रतिनिधिसभा बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ।
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया