बिएल संवाददाता
चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु हुँदैछ। यहीँ माैका छाेपेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली क्षमापूजाका लागि पशुपतिनाथ मन्दिर जाँदैछन्।
तिथिअनुसार आज श्रावणको पहिलो सोमबारका दिन उनी पत्नी राधिका शाक्यसहित क्षमापूजामा सामेल हुन लागेको पशुपति क्षेत्र विकास कोषले जनाएकाे छ।
स्राेतका अनुसार उनी दलबलसहित बिहान ९ बजेतिर पशुपतिनाथ मन्दिर पुग्ने तयारी गरेको ओलीको सचिवालय स्रोतले जनाएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया