कृषिमन्त्री भुसालले रोपे धान (तस्बिरहरू)

शनि शाक्य

काठमाडाैं

कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसाल धान रोपेका छन्। 

नेपाल कृषि अनुसन्धान परिषद् नार्कस्थित राष्ट्रिय बालि बिकास केन्द्रको परिसर खुमलटारमा आयोजित रोपाइँ महोत्सवमा उनले धान रोपेका हुन्।

शुक्रबार आज धान दिवसको आवरमा आयोजित महोत्सवमा मन्त्री भुसालले हातसँगै राइस ट्रान्सप्लानरले पनि रोपाइँ गरे। 

आज धान दिवस देशभर धुमधामका साथ मनाइँदै छ। असार १५ मा मनाइने धान दिवसका दिन दही चिउरा खाने गरिन्छ। 

 

प्रकाशित मिति: : 2023-06-30 11:00:00

प्रतिकृया दिनुहोस्