कर्णाली विकास बैंक घाेटाला प्रकरण: एमाले नेता मिश्र पक्राउ

Break n Links
Break n Links

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका कर्णाली विकास बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन्।

कर्णाली विकास बैंकमा रकम अपचलन प्रकरणमा उनी पक्राउ परेका हुन्। विसं २०६६ सालदेखि ०७५ सालसम्म उनी बैंकका अध्यक्ष थिए।

नेपालगञ्जबाट उनलाई बुधबार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० का प्रवक्ता तथा एसपी युवराज खड्काले जनाएका छन्।

प्रकाशित मिति: : 2025-07-02 16:37:00

प्रतिकृया दिनुहोस्