प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
रामचन्द्र ढकाल
मिलेसम्म जाने गर्छु, हेर्छु आमा बागमती
चिताबाट रुदै भन्छिन्,भयो मेरो दुर्गति।
ढल हाले, मल हाले जताततै फाेहाेर फाले
गन्ध मैला मात्र हुन्छ, विचरा छन् बिष्णुमती।
तीर्थ जल बोकी लाने, थियौ चोखो नदी तिमी
लास लादी बोक्नु पर्दा, कष्टमा छन् रूद्रमती।
कोही पिच्च नाक थुनि, भागे मुख ढाकी कोही
हेपाइले पीडा हुन्छ, भन्छिन् आज भगवती।
राम्रो फूल नफुल्नु है,आँखा लाग्छ भनेको हो
बेली चम्पा चमेली र पछुतोमा पशुपति।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया