२०७९ मा न्यायपालिका : सर्वोच्च प्रवेशमा चोलेन्द्रको प्रयासदेखि रवि लामिछानेको नागरिकता विवादसम्म

रातोपाटी

काठमाडौं

काठमाडौँ । वर्ष २०७८ को जस्तो चर्चा र चरम विवादमा नपरे पनि २०७९ सालमा पनि न्यायपालिका चर्चामा रह्यो । महाभियोग लागेर निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सर्वोच्च अदालत प्रवेशमा प्रयासदेखि रवि लामिछानेको नागरिकता विवादका मुद्दा र फैसला, निर्वाचन खर्च नबुझाउने जनप्रतिनिधिविरुद्धको कारवाही र अन्तरिम आदेश, कामु प्रधानन्यायाधीशलाई पनि प्रधानन्यायाधीश सरहको सुविधा लगायतको विषयले न्यायपालिका चर्चामा रह्यो ।

प्रकाशित मिति: : 2023-04-14 19:09:00

प्रतिकृया दिनुहोस्