मन त मेरो नेपाली हो...!

कीर्तिपुर मैदानमा यतिवेला आइसिसी विश्वकप लिग– २ को अन्तिम खेल जारी छ। नेपाललाई युएईले तीन सय ११ रनको विशाल लक्ष्य दिएको छ। 

युएईविरुद्ध आजको खेलमा विजयी भए नेपाल लिग– २ को शीर्ष तीनमा अटाउँदै जिम्बावेमा हुने ग्लोबल छनोटमा सहभागी हुने अवसर पाउनेछ। 

प्रकाशित मिति: : 2023-03-22 05:28:00

प्रतिकृया दिनुहोस्