एफबीआईको सहयोगमा भयो पृथ्वीको ठगी धन्दा पटाक्षेप, यसरी लुटिएका थिए अमेरिकी नागरिक

अनलाइनखबर

गौरव पोखरेल

सन् २०२१ को मार्चमा अमेरिकाकी एक महिलाले नर्दन एन्टी भाइरसको सेवा तीन वर्षलाई नविकरण भएको व्यहोरासहितको इमेल पाइन् । त्यसवापत २४९.९९ अमेरिकी डलर बैंक खाताबाट काटिएको उल्लेख थियो।

जबकि, उनले कहिल्यै त्यसरी एकैपटक लामो समयका लागि एन्टी भाइरसको पैसा तिर्ने गरेकी थिइनन्। अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेष्टिगेसनलाई दिएको उजुरीमा उनले भनेकी छन्, ‘सामान्यतया मैले एक वर्षको मात्रै सर्भिस लिने गरेको थिएँ, त्यो पनि एकदमै कम पैसा तिरेर ।’

प्रकाशित मिति: : 2023-03-15 11:29:00

प्रतिकृया दिनुहोस्