कर्णालीमा अमलाबाट च्यवनप्राश उत्पादन

रातोपाटी

पंखबहादुर शाही

कर्णाली प्रदेशमा पहिलो पटक च्यवनप्राश उत्पादन गरिएको छ । प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतले अमलाबाट च्यवनप्राश उत्पादन सुरु गरेको हो ।

च्यवनप्राश मुख्यतया अमलाबाट उत्पादन हुन्छ । ताजा अमला भिटामिन सीको प्रमुख स्रोत हो । आयुर्वेद कार्यालयका प्रमुख डाक्टर शंकर रिजालका अनुसार च्यवनप्राश उत्पादन गर्ने योजना एक वर्ष अघिदेखि बनेको थियो ।

प्रकाशित मिति: : 2023-03-02 12:47:00

प्रतिकृया दिनुहोस्