सरकारबाट बाहिरिँदा यस्ताे देखियाे ओलीकाे मुड (तस्बिरहरु)

नेकपा (एमाले) सरकारबाट बाहिरिएकाे छ। पार्टी केन्द्रीय कार्यालयमा साेमबार बसेकाे सचिवालय बैठकले सरकारलाई दिएकाे समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएकाे हाे। सरकारबाट बाहिरिनेबारे छलफल गर्न पार्टी कार्यालय पुगेका अध्यक्ष केपी शर्मा ओली विगतभन्दा फरक मुड (मुद्रा)मा देखिएका छन्।
प्रकाशित मिति: : 2023-02-27 13:58:00

प्रतिकृया दिनुहोस्