सोमबार, १५ डिसेम्बर २०२५

नेपालले पहिला बलिङ गर्ने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
फाइल तस्बिर
• • •

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ। 

टस जितेको नेपालले पहिला बलिङ गर्ने भएको हो। नेपाल र स्कटल्याण्डबीचको खेल टीयू मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ।



नेपाल र स्कटल्याण्ड भिड्दै

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!