नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले भनेकै व्यक्ति राष्ट्रपति निर्वाचित हुने बताएका छन्।
राष्ट्रपतिले विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई सम्बोधन गरेपछि संसदबाट बाहिरिने क्रममा सञ्चारकर्मीकाे प्रश्नमा अध्यक्ष ओलीले भने, ‘हामीले भनेकै व्यक्ति (राष्ट्रपति) हुन्छ।’