बिएल संवाददाता
कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले सोनम ल्होछारले नेपाली जनतामा बन्धुत्व, पारस्परिकता र सद्भाव कायम राख्न मद्दत पर्याउने बताएका छन्।
ल्होछारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जातीय तथा धार्मिक–सांस्कृतिक विविधता रहेको हाम्रो मुलुकमा मनाइने धार्मिक महत्व बोकेका यस्ता चाडपर्व तथा संस्कृतिको संरक्षण एवं सम्वर्धनन गर्दै समृद्धितर्फको यात्रामा सबै एकजुट हुनुपर्ने बताए।
शुभकामना वक्तव्यमा भनिएको छ, ‘तामाङ समुदायको यस पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाइ आपसी एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण्ण राख्न सकोस् भन्ने कामना गर्दछु।’
सोनम ल्होछारलाई नयाँ वर्ष र न्वागी पूजाका रुपमा हर्षोल्लासपूर्वक मनाउने गरिन्छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया