माघी मेलैमा, भेट भएकाे बेलैमा (तस्बिरहरु)

मदन नेपाली

काठमाडौं
आज माघ १ गते अर्थात् माघे संक्रान्ती। आज देशभरका मगर तथा थारु समुदायले माघे संक्रान्ती मनाएका छन्। नयाँ वर्षकाे रुपमासमेत लिइने माघी पर्व काठमाडाैँमा पनि धुमधामका साथ मनाइएकाे हाे। विशेषगरी काठमाडाैँकाे टुँडिखेल र भृकुटीमण्डपमा देशका विभिन्न ठाउँबाट आएका मगर समुदायहरु भेला भएर संक्रान्ती मनाएका थिए।
प्रकाशित मिति: : 2023-01-15 22:00:00

प्रतिकृया दिनुहोस्