नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन खर्च १५ प्रतिशतले वृद्धि भएको छ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ बजेट प्रस्तुत गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गर्ने जानकारी दिएका हुन्।