ओलीलाई भेट्न बालकोट पुगे अशोक राई, रवि लामिछाने र लिङ्देन

BreaknLinks
BreaknLinks

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न शीर्ष नेताहरूको बालकोट पुगेका छन्।

सत्ता गठबन्धन विघटनको संघारमा पुगेका बेला ओलीलाई भेट्न नेताहरूकाे ओहोरदोहोर बढेकाे हाे।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जसपाका नेता अशोक राई र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पुगिसकेका छन्।

प्रकाशित मिति: : 2022-12-25 14:04:00

प्रतिकृया दिनुहोस्