रवि लामिछानेले किन भेटे केपी शर्मा ओलीलाई ?

फाइल तस्बिर
फाइल तस्बिर

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

ओली निवास बालकोटमा उनीहरूको शुक्रबार राति भेटवार्ता भएको हो।

 सत्ता समीकरणको विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ। 

निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमालेले सरकार गठन प्रक्रियाका लागि दलहरूसँग संवाद गरिरहेको छ।



सांसदहरूलाई रवि लामिछानेको ‘डन्डा’, ‘मिडियामा गएर नबोल्नू’

प्रकाशित मिति: : 2022-12-17 21:21:00

प्रतिकृया दिनुहोस्