नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ १४ जना सांसदको नाम टुंगाे लगाएकाे छ।
माओवादीले शनिबार प्रतिनिधिसभातर्फका १४ समानुपातिक सांसद नाम टुंगाे लगाएकाे हाे। जसमा १२ महिला र २ पुरुष रहेका छन्।
पार्टीले टुंगाे लगाएकाे सांसदकाे नाम महासचिव देव गुरुङले निर्वाचन आयोगमा बुझाएका छन्।
आदिवासी महिलातर्फ
दुर्गा राई
मिना तामाङ
उर्मिला माझी पौडेल
छिरिङ ल्यामु लामा तामाङ
खस आर्यतर्फ (पुरुष)
हितराज पाण्डे
खस आर्यतर्फ (महिला)
ज्ञानु बस्नेत सुवेदी
विमला सुवेदी
नारायणी शर्मा
थारुतर्फ
रुपासोसी चौधरी
दलिततर्फ
रणेन्द्र बराली
सुशीला श्रीपाली ठकुरी
मधेशीतर्फ
मिना यादव
उमरावती देवी यादव
पिछडिएको क्षेत्र
कल्पना मियाँ