‘बलिउड संकटबाट नेपालले बुझ्नुपर्छ, पैसाले सधैं काम गर्दैन’

अनलाइनखबर

काठमाडौं

बलिउडको अधोगति र सन्नाटालाई लिएर प्रकाश झाको टिप्पणी छ, ‘तपाईं पैसा कमाउन फिल्म बनाउनुहुन्छ भने त्यसले सधैं काम गर्छ भन्ने छैन । अहिले बलिउड त्यही भोगिरहेको छ ।’

नेपाल सीमावर्ती पश्चिम बिहारको पूर्वी चम्पारणमा जन्मे-हुर्केका झा समयको गतिमा बलिउडका अब्बल फिल्म निर्माता तथा निर्देशक बने । बेलाबेलामा काठमाडौं आइरहने अग्ला र खिरिला ज्यानका यी निर्देशक बिहीबार काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभलमा सुनिए ।

प्रकाशित मिति: : 2022-12-08 17:14:00

प्रतिकृया दिनुहोस्