चोलेन्द्रविरुद्धको महाअभियोग निष्क्रिय, संसदका महासचिवले दिए ‘क्लीन चिट’ 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएकाे छ।

चोलेन्द्रलाइ संसद महासचिव डा. भरतराज गौतमले महाअभियोग निष्क्रिय भएको पत्र दिएका छन्।

महाअभियोग निष्क्रिय भएसँगै आजै आफू अदालतमा हाजिर हुने समेत उनले जानकारी दिए।

प्रकाशित मिति: : 2022-12-07 12:17:00

प्रतिकृया दिनुहोस्