‘आगामी सरकार गठबन्धनकै बन्छ’ (भिडियाे)

सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी सरकार गठबन्धनबाटै बनाउने गरी सत्ता गठबन्धनकाे बैठकमा छलफल भएकाे बताएका छन्।

साेमाबार दिउँसाे बसेकाे पाँच दलीय गठबन्धनकाे बैठक सकेर बाहिँरिदै गर्दा मन्त्री कार्कीले भने,‘गठबन्धनबाटै सरकार बन्ने गरी आजकाे बैठकमा छलफल भएकाे छ। यसमा केही अन्य दलहरुकाे पनि सहभागिता रहन्छ।’

प्रकाशित मिति: : 2022-12-05 18:08:00

प्रतिकृया दिनुहोस्