सनीराज शाक्य
थापाथलीका सुकुम्बासीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन्।
संयुक्त राष्ट्र सुकुम्बासी र नेपाल महिला एकता समाजले आज बिहानदेखि भृकुटीमण्डल हुँदै राष्ट्रिय सभा गृहको अगाडि प्रदर्शन गरेकाे हाे।
‘राजनीतिक दलहरुको बैठक यहाँ हुने भएकाले हामीले राष्ट्रिय गृह अगाडि शान्तिपूर्ण प्रदर्शन गरेका हौँ’ आन्दोलनमा सहभागी एक जनाले बिएल नेपाली सेवासँग भने, ‘हाम्रो माग पूरा गर्नका लागि हामी यहाँ आएका छौँ।’
सुकुम्बासी भएर बसेकाहरुलाई व्यवस्थित बनाएर राख्नु नै उनीहरुको माग छ। ‘हामीलाई यो ठाउँबाट हटाउने हो भने हाम्रो लागि व्यवस्थित स्थान खोज्नुपर्छ’ ती प्रदर्शनकारी भने, ‘होइन भने हामी पछि हट्दैनौँ, झनै चर्को आन्दोलन गर्छौँ।’
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया