सिरहा क्षेत्र नम्बर–१ मा नेकपा एमालेका उम्मेदवार राम शंकर यादव निर्वाचित भएका छन्।
कांग्रेसका उम्मेदवार पदम नारायण चौधरीलाई २ हजार ८३ मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन्।
यादवले २९ हजार ४६२ मत ल्याउँदा चौधरीले २७ हजार ३७९ मत ल्याएका छन् ।
यस्तै जनमत पार्टीका उम्मेदवार युगल किश साहले ६ हजार ८४९ मत, स्वतन्त्र उम्मेदवार सरिता गिरीले ५०२ मत ल्याइन्।