अर्जेन्टिनाविरुद्ध साउदी २–१ को अग्रता

BBc Sports
BBc Sports

कतारको लुसाली स्टेडियमा भइरहेको अर्जेन्टिनाले साउदी अरेबियाले २–१ अग्रता लिएकाे छ।

साउदी अरेबियाका लागि  खेलको ५३ औं मिनेटमा सालेमले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाएका हुन्। 

प्रकाशित मिति: : 2022-11-22 17:10:00

प्रतिकृया दिनुहोस्