अर्जेन्टिनाले साउदी अरेबियाविरुद्ध पेनाल्टीमार्फत १–० गोलको अग्रता लिएको छ।
समूह सी अन्तरगतको खेलमा लियोनेल मेस्सीले खेलको १० औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।